२६ जेष्ठ २०८३, मंगलबार

Tag: अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । शीतल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि आज फिर्ता गरेका हुन्। सरकारको सिफारिसमा संवैधानिक परिषदससम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस भएको