६ बैशाख २०८१, बिहिबार

Tag: अध्यात्म

अध्यात्म र सकारात्मक सोचले मात्र समाजको परिवर्तन सम्भव छ : डा. आरजु देउवा

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव सुनाएकी छन् । बुधबार धनगढीमा आयोजित सर्वोदय शान्ति पदयात्राको स्वागत समारोहमा नेत्री डा. देउवाले मानिसको जीवनमा अध्यात्मको महत्व र आवश्यकता