१९ असार २०८२, बिहीबार

Tag: अध्यक्ष प्रचण्ड

अध्यादेशले जनताको समस्या सम्बोधन गर्न सक्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशमा जनता नभई स्वार्थ समूहको हित हेरिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अध्यादेशले जनताको समस्यालाई सही ढङ्गले समाधान नगर्ने