१३ बैशाख २०८१, बिहिबार

Tag: अध्यक्ष प्रचण्ड

तत्काल समाजवादी केन्द्र बन्दैन, कांग्रेस लचिलो हुनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने भएकोले नेपाली कांग्रेस लचिलो हुनुपर्ने स्पष्ट पारेका छन् । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा