११ बैशाख २०८२, बिहीबार

Tag: अध्यक्ष प्रचण्ड

मधेसको विकास र समृद्धिमा ध्यान केन्द्रित : अध्यक्ष प्रचण्ड

बोदे बर्साइन, सप्तरी । नेकपा (माअ‍ोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसको विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गरेको बताएका छन् । तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको खडक नगरपालिकामा आयोजित साक्षर नगरपालिका निर्माण अभियान कार्यक्रममा एवं पूर्वप्रधानमन्त्री समेत