१ असार २०८२, आइतबार

Tag: अध्यक्ष प्रचण्ड

बालेनको घर पुगेर प्रचण्डले भने– सबै मिलेर अधिकार जोगाऔँ, देश बनाऔँ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मिलेर अधिकारलाई जोगाएर देश बनाउनुपर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहितका नेता आज बिहीबार महोत्तरीको एकडारा गाउँपालिकास्थित काठमाडौँ