२२ बैशाख २०८१, शनिबार

Tag: अध्यक्ष ओली

नेकपा एमालेलाई सिध्याउने सपना नदेखे हुन्छ : अध्यक्ष ओली

भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीलाई एमाले सिध्याउने सपना नदेख्न आग्रह गरेका छन् । मध्यपुरथिमि नगरपालिकाले दुई पोखरीमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा ‘गन्तव्य मध्यपुरथिमि’ पुस्तकको विमोचन कार्यक्रममा उनले कसैले चाहँदैमा एमाले