मतदानस्थल र केन्द्रसंँगै मतदाता नामावली अद्यावधिक अभियान
बनेपा । निर्वाचन आयोगको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ अनुसार बुधबारदेखि जिल्ला निर्वाचन कार्यालय काभ्रेले आवश्यक तयारीको प्रारम्भिक कामलाई अगाडि बढाएको छ । निर्वाचन आयोगले नयाँ मतदाता नामावली सङ्कलनको कामलाई स्थगित गर्दै मतदाताको नामावलीलाई अध्यावधिक, मतदानस्थल र केन्द्रलाई