२६ कार्तिक २०८३, बिहिबार

Tag: अटो लोन अफर

नेपाल बैंकको नाडा अटो शो लक्षित अटो लोन अफर सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडले भृकुटीमण्डपमा मंगलबार सुरु भएको नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले नयाँ निजी तथा व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सरल, सहज र प्रतिस्पर्धी ब्याजदरमा