१३ मंसिर २०८१, बिहीबार

Tag: अग्र्यानिक कफी

सिन्धुपाल्चोकमा उत्पादित अग्र्यानिक कफी जापान, कोरिया र जर्मनी निर्यात

चौतारा । सिन्धुपाल्चोकमा उत्पादित अग्र्यानिक कफीमा विदेशी चासो बढेसँगै किसानले व्यावसायिक खेती सुरु गरेका छन् । जिल्लामा उत्पादित कफीको गुणस्तर भएपछि जापान, कोरिया र जर्मनीमा व्यापारीले निर्यात गर्न थालेका छन् । आउँदो सिजनमा उत्पादन हुने कफीका लागि विदेशीले ‘बुकिङ’ गरिरहेका