२३ बैशाख २०८१, आइतबार

Tag: अख्तियार

सर्वोच्चलाई अख्तियारले टेरेन, सचिवसहितलाई कारबाहीको आदेश

२४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दाका अभिलेख माग्दा नदिएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवसहितका कर्मचारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन आदेश गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले अदालतले मागेको अभिलेख अख्तियारले अटेर