६ बैशाख २०८१, बिहिबार

Tag: अकुत सम्पत्ति

अख्तियारको अकुत सम्पत्तिमा तानिँदै राजस्व र सडकका अधिकारी

१ मङ्सिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृतदेखि उच्च अधिकारी तथा सडक विभाग एवं डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार उच्च स्रोतका अनुसार राजस्व र सडकका झन्डै करिब ३५ जना अधिकारीको सम्पत्तिमाथि अख्तियारले छानबिन