७ बैशाख २०८१, शुक्रबार

Tag: अंग्रेज

वीर बलभद्रको वीरताका सामु यसरी झुकेको थियो अंग्रेज

बलभद्र कुंवर नेपालका एक राष्ट्रिय विभूति तथा एक वीर योद्धा थिए । बलभद्र कुँवर १५ माघ १८४५ अर्थात ३० जनवरी १७८९ मा पिता सरदार चन्द्रवीर कुँवर र आमा अम्बिका देवीको कोखबाट जन्मिएका थिए। बलभद्रका बुबा सरदार चन्द्रवीर कुँवर पनि प्रख्यात