१४ असार २०८३, आइतबार

Tag: अँध्यारो युगको सुरूवात

एउटा अँध्यारो युगको सुरूवात भयो : रामकुमारी झाक्री

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेसंगै एउटा अँध्यारो युगको सुरूवात भएको प्रतिक्रिया दिएकी छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले आफूहरु