२९ चैत्र २०८२, आइतबार

Tag: अँध्यारोमा

५५० परिवार अँध्यारोमा

२८ भदौ, बाजुरा । बूढीगङ्गा नगरपालिका–१, २ र ३ का ५५० परिवार करीब एक महिनादेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । गाउँमा जडान गरिएको मनागाड लघुजलविद्युत् आयोजना दोस्रोको नहर पहिराले बगाएपछि विद्युत् अवरुद्ध भएको छ । मनागाडमा निर्माण गरिएको विद्युत्को