६ जेष्ठ २०८१, आइतबार

Tag: ३ जनाको मृत्यु

जर्मनीमा हेलिकोप्टर दुर्घटनामा ३ जनाको मृत्यु

बर्लिन । जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको ज्यान गएको बताएका छन् । यहाँका एकजना स्थानीय प्रहरी