९ जेष्ठ २०८१, बुधबार

Tag: हिक्मतकुमार कार्की

कोरोना संक्रमित मन्त्री यादवलाई भेटेपछि मन्त्री कार्की होम आइसोलेशनमा

विराटनगर, २२ साउन । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बस्नु भएको छ । केही दिन पहिले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका