१६ माघ २०७९, सोमबार

Tag: स्वत: निष्क्रिय भइसक्यो

चोलेन्द्रको दावी : महाअभियोग स्वत: निष्क्रिय भइसक्यो, संसदको सम्मानका लागि आएको हुँ

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भइसकेको दावी गर्दै संसदको सम्मानका लागि मात्र बयान दिन आएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा जबराले संविधान र प्रतिनिधिसभा नियमावली अनुसार महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको