४ जेष्ठ २०८१, शुक्रबार

Tag: स्थानीय तह

स्थानीय तहमा तत्काल कर्मचारी पुग्छन्, नजानेलाई कारवाही गरिन्छः मन्त्री बस्नेत

काठमाडौं, २३ श्रावण । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा तत्काल कर्मचारीको खटन-पटन गराईने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले तत्काल स्थानीय तहमा कर्मचारी खटाउनको लागि सरकारले गृहकार्य प्रारम्भ गरिसकेको बताएका हुन्