१५ मंसिर २०८०, शुक्रबार

Tag: सोनाम ल्होसार

बाँस्कोटाले दिए सोनाम ल्होसारको शुभकामना

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सोनाम ल्होछारको शुभकामना दिएका छन्। नेता बाँस्कोटाले छारको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख,शान्ति एंवम समृद्धिको हार्दिक शुभकामना दिएका छन्। उनले लेखेका छन्, “सोनाम ल्होछारको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख,शान्ति