२ फाल्गुन २०८२, शनिबार

Tag: सांसद पद

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभामा १३ जनाको सांसद पद रिक्त

काठमाडौँ । माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा लागेकालाई कारबाही गर्न थालेपछि संघीय संसद् र प्रदेशसभा सदस्यहरूको पद धमाधम खाली हुन थालेको छ । माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएका आधारमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भइसकेको