५ बैशाख २०८२, शुक्रबार

Tag: सांसदसँग रासस संवाद

आम सहमतिमा संविधान संशोधन गर्दै जानुपर्छ : सांसद गरिमा शाह

काठमाडौँ । राष्ट्रियसभामा आएको तीन वर्षका अवधिमा आफूले निर्वाह गरेको भूमिकाप्रति म सन्तुष्ट छु । आफ्नो योग्यता र क्षमताको हिसाबले संसद्को भूमिकामा महत्त्वपूर्ण समय दिएजस्तो लाग्छ । म हाल सार्वजनिक नीति प्रत्यायोजित तथा विधायन समितिको सदस्य छु । समितिमा रहेर