५ बैशाख २०८१, बुधबार

Tag: सांसदसँग रासस संवाद

राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइयो : सांसद जीतेन्द्र नारायण देव

काठमाडौँ । संविधान निर्माणका क्रममा राष्ट्रियसभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो । एकथरिले राष्ट्रिय सभालाई बलियो र अधिकारसम्पन्न बनाउने वकालत गरिरहेका थिए भने अर्कोथरिले प्रतिनिधिसभालाई नै