३२ असार २०८२, बुधबार

Tag: सांसदसँग रासस संवाद

देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु हो : सांसद मृगेन्द्रकुमारसिंह यादव

काठमाडौँ । राष्ट्रियसभा परिपक्व सदस्यहरूको सभा हो । यो सभाले आफूलाई दिएको अधिकारको प्रयोग गरेर काम गर्दै आएको छ । संविधानको मूल मर्मअनुरुप यसले कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैगरी जनताका सवाललाई उठाएर सरकारसम्म पुर्याउने काम गर्दै