२२ भाद्र २०८१, शनिबार

Tag: सवारी दुर्घटना

पाल्पामा सवारी दुर्घटना बढ्दो

पाल्पा, १४ पुस । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का २५ वर्षीय सिद्धान्त थापाको सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सवारी दुर्घटनामा मृत्यु भयो । पाल्पा तिनाउ गाउँपालिका–३ डयाम साइटमा लु१९प २८०३ नंको स्कुटीले लु२ख १७६३ नंको टिप्परलाई ‘ओभरटेक’ गर्दा ठोक्किन पुग्यो । दुवै