१२ श्रावण २०८१, शनिबार

Tag: सवारी दुर्घटना

सुनसरी र मोरङमा सवारी दुर्घटना २ जनाको मृत्यु

बिराटनगर, कार्तिक १२ । सुनसरी र मोरङका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो साँढे २ बजेको समयमा सुनसरीको रामधुनी नगरपालिका-६ कोशी पुल भित्री सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा बराहक्षेत्र नगरपालिका-८ का ३० बर्षीय