२१ फाल्गुन २०८०, सोमबार

Tag: सवारी दुर्घटना

काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा १४५ को मृत्यु, २ पाङ्ग्रे धेरै

काठमाडौँ, २० असार । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको छ । उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको हो जसमा ११७ पुरुष र २८ महिला छन् । यस्तै २२९ व्यक्ति गम्भीर घाइते तथा