काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका ४ जना भुटानी शरणार्थीलाई देश निकाला नगर्न आदेश दिएको छ । सर्वोच्चले भुटानबाट नेपाल पठाइएका ४ जना शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको हो । न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका