२ फाल्गुन २०८२, शनिबार

Tag: सरकारको निर्णय

असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ २९ । नेपाल सरकारले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । आज सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो