१४ बैशाख २०८१, शुक्रबार

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्‍चालन हुन दिने सरकारको निर्णय


एसइई परीक्षा

काठमाडौँ, साउन ६ । सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्‍चालन गर्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !