मुआब्जा वितरणमा विभेद गरेको भन्दै सडक निर्माण अवरुद्ध
लमही, ५ जेठ । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक खण्डको बोधिपुर क्षेत्रका नागरिक आफूहरुलाई मुआब्जा वितरणमा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । हुलाकी सडक कार्यालय नेपालगञ्जले मुआब्जा वितरणमा विभेद गरेको भन्दै आज बिहानदेखि स्थानीयले सडक निर्माण कार्य अवरुद्ध गरेका