१२ आश्विन २०८१, शनिबार

Tag: सडक अवरुद्ध

सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुग्लिन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ । अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम