५ जेष्ठ २०८१, शनिबार

Tag: सडक अवरुद्ध

मेलम्ची-हेलम्बु सडक अवरुद्ध, सतर्कता अपनाउन अनुरोध

सिन्धुपाल्चोक । गए रातिको बाढीले मेलम्ची-हेलम्बु सडकअन्तर्गत मेलम्ची-११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको