काठमाडौं । संघीय संसद्को दुवै सदनको बजेट अधिवेशन आज मंगलबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा मंगलबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्न लागेको प्रतिनिधिसभा बैठकमा