२७ चैत, काठमाण्डौ । संघीय संसदमा दुईजना सचिव थपिने भएका छन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र संघीय संसदका अध्यक्ष गणेश तिम्सिनाको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभा सम्हाल्ने गरी दुईजना सचिव नियुक्त हुन लागेका हुन् । माओवादीले प्रतिनिधि सभाको लागि सचिवमा