८ बैशाख २०८१, शनिबार

Tag: संघीय संसद

प्रतिनिधिसभाको बैठक सुरु, विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिंदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भारको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा केही समयअघि सुरु भएको प्रतिनिधिसभाको बैठकमा आज विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिंदै छ । संसद सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीको पहिलो नम्वरमा कानून, न्याय तथा