४ फाल्गुन २०८२, सोमबार

Tag: शव फेला

बेपत्ता थप दुईको शव फेला

स्याङ्जा, ३० असार । कालीगण्डकी गाउँपालिका –४ खहरेमा आज बिहान गएको पहिरामा परेर बेपत्ता भएका कालीगण्डकी गाउँपालिका ४ का ६० वर्षीय गिमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापाको शव भेटिएको प्रहरीले जनाएको छ । बाटामा हिँडिरहेका अवस्थामा माथिबाट खसेको पहिराले