२ कार्तिक २०८१, शुक्रबार

Tag: शक्तिपीठको दर्शन

राष्ट्रपति पौडेलद्वारा उपत्यकाका विभिन्‍न शक्तिपीठको दर्शन (फोटो फिचर)

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले पनि उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेकी छिन् । राष्ट्रपति पौडेलले आज शुक्रवार काठमाडौँको नक्साल भगवती,