१३ बैशाख २०८१, बिहिबार

Tag: विशाल भट्टराई

खोटाङको बाक्सिला बजारमा भीषण आगलागी

काठमाडौँ । खोटाङ जिल्लाको बाक्सिला बजारमा भीषण आगलागी भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका वार्ड नं. ४ स्थित बाक्सिला बजारमा भीषण आगलागी भएको हो । नेकपा एमालेका पूर्वसांसद समेत रहेका विशाल भट्टराईले सामाजिक संजाल फेसबुकमार्फत बाक्सिला बजारमा भीषण आगलागी भएको