११ श्रावण २०८१, शुक्रबार

Tag: वाम तालमेल देश र जनताको आवश्यकताले बनेको

वाम तालमेल देश र जनताको आवश्यकताले बनेको हो: अध्यक्ष दाहाल

कात्तिक १३, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखा र प्रेस सेन्टर चितवन शाखाले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले