२३ बैशाख २०८१, आइतबार

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

को हुन् राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन ?

पृष्ठभूमि : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्ष अर्का प्रत्यासी कमल थापालाई हराउँदै लिङ्देन विजयी भएका हुन् । प्राप्त जानकारी अनुसार लिङ्देनले १८१७ मत पाएका छन् भने