२२ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

लकडाउन खुकुलो पार्न राप्रपाको ध्यानाकर्षण

काठमाडौँ, १४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञको रायसल्लाह लिएर प्रभावित क्षेत्रको वर्गीकरण गरी क्रमशः लकडाउन खुकुलो गर्दै लैजानेबारे उपयुक्त रणनीति बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । राप्रपा अध्यक्षत्रयको उपस्थितिमा आज बसेको परामर्श बैठकले स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गरी स्थानीय