८ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी

राप्रपा केन्द्रीय समितिको दोस्रो बैठक फागुन पहिलो साता हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आगामी फागुन पहिलो साता हुने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले हालै विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउनका लागि पठाएको पत्रबारे बैठकमा विशेष छलफल हुने जानकारी दिए ।