२० बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रपति

राष्ट्रपतिले दिइन् वैकल्पिक सरकार गठनका लागि शुक्रबार ५ बजेसम्म म्याद

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्न भोलि शुक्रबार साँझ ५ बजेसम्मको लागि म्याद तोकेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत