१४ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रपति

‘राष्ट्रपतिले श्री ५ भन्दा पनि ठूलो श्री ७ महाराजको परिकल्पना गरेको हो ?’

काठमाडौं । कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका क्रममा संविधानको धारा ७६ (५) ले बहुमत सांसदको समर्थनमा वैकल्पिक सरकारको व्यवस्था गरेको तर्क गरेका छन्। उक्त उपधारामा दल नभई सांसदले बहुमतको सरकार बनाउन पाउने व्यवस्था भएको जिकिर गर्दै उनीहरूले शेरबहादुर देउवालाई