७ फाल्गुन २०८२, बिहिबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए