२१ जेष्ठ २०८२, बुधबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति पौडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहीबार उक्त अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम