१२ असार २०८१, बुधबार

Tag: राजदूत नियुक्ति

मन्त्रिपरिषद् बैठक : आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस

काठमाडौँ । सरकारले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरु नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार भारतका