१२ बैशाख २०८१, बुधबार

Tag: योगेश भट्टराई

ओलीले योगेश र गोकर्णलाई धम्की दिएको भन्दै फर्किए नेपाल समूहमै (वक्तव्यसहित)

नेकपा एमालेका नेता योगेश भट्टराई र गोकर्ण विष्ट पनि माधव नेपाल समूहका नेताहरुसंगै रहेका छन् । उनीहरुले मिलेर वक्तव्य निकालेका छन् । बुधबार भट्टराई र विष्ट दुबैले नेपाल समूहका माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यसँग मिलेर वक्तव्य निकालेका हुन्। नेकपा