१२ मंसिर २०८१, बुधबार

Tag: म्याग्दीको गाजने गाउँ

घरेलु मदिरा उत्पादन नहुने म्याग्दीको ‘गाजने’ गाउँ

बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौं वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका-५ मा अवस्थित गाजने गाउँमा सयौं वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५औं शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य