१ फाल्गुन २०८२, शुक्रबार

Tag: मौसम पूर्वानुमान

२०८२ असोज १३ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशभर साधारणतया बदली रहेको